![]() |
कुलदेवताको मन्दिर |
कुलदेवताको प्रार्थना
कुलदेवताको प्रार्थना
पूजा ग¥यौं वाल्मिकी गोत्र बन्धुले
यहां जुटेका परिवार सबैले
मृत्युका मालिक शिवजी हुनुभयो
तपाईहरु शिवगण हुनुभयो
हे स्वेतपन्नगा कुल देवता तिमी
संभार संरक्षण गर्ने पनि तिमी
आपत्ती संकष्ट हटाई देउ
सुस्वास्थ्य दिर्घायु र यश बनाई देउ
हे ईष्टदेव वीर हो तिमी राजि होउ
चौसठ्ठी योगिनीहरु पनि खुसी होउ
विदेशियका र स्वदेश भएका
यहाँ भएका परिवार सबैका
सुस्वास्थ्य राखेर हाजिर गराउ
पूजा गर्छौ आशिर्बाद देउ
व्यक्तित्व वृद्धि धनधान्य सम्पति
दोपाय चौपायहरु छन् यी जो जति
संबृद्धि सम्पन्न गराई राख
सुयोग्य सन्तान अरु देउ लाख
ईच्छानुसार कहिले स्वयम् एक्लैले
घरघरमा पूजा गर्थे सबैले
कस्को विधी कउन हो अनभिज्ञ त्यो थियो
तिम्रो विधी कउन हो कसरी लिउं हामी यो
थाहा छैन त्यो तर विधी गर्छाैं पूजा यो
हे ईष्टदेव कुलदेव प्रसन्न होउ
हामी मिली प्रार्थना यही गर्छौं
माग्दै क्षमा त्रुटीमा पाउ पर्छौं ।
कुलदेवताको प्रार्थना
पूजा ग¥यौं वाल्मिकी गोत्र बन्धुले
यहां जुटेका परिवार सबैले
मृत्युका मालिक शिवजी हुनुभयो
तपाईहरु शिवगण हुनुभयो
हे स्वेतपन्नगा कुल देवता तिमी
संभार संरक्षण गर्ने पनि तिमी
आपत्ती संकष्ट हटाई देउ
सुस्वास्थ्य दिर्घायु र यश बनाई देउ
हे ईष्टदेव वीर हो तिमी राजि होउ
चौसठ्ठी योगिनीहरु पनि खुसी होउ
विदेशियका र स्वदेश भएका
यहाँ भएका परिवार सबैका
सुस्वास्थ्य राखेर हाजिर गराउ
पूजा गर्छौ आशिर्बाद देउ
व्यक्तित्व वृद्धि धनधान्य सम्पति
दोपाय चौपायहरु छन् यी जो जति
संबृद्धि सम्पन्न गराई राख
सुयोग्य सन्तान अरु देउ लाख
ईच्छानुसार कहिले स्वयम् एक्लैले
घरघरमा पूजा गर्थे सबैले
कस्को विधी कउन हो अनभिज्ञ त्यो थियो
तिम्रो विधी कउन हो कसरी लिउं हामी यो
थाहा छैन त्यो तर विधी गर्छाैं पूजा यो
हे ईष्टदेव कुलदेव प्रसन्न होउ
हामी मिली प्रार्थना यही गर्छौं
माग्दै क्षमा त्रुटीमा पाउ पर्छौं ।
यो नागिला बन्धुहरुको मुल देबताको मन्दिर हो । यो तनहूँ जिल्लाको शिशाघाटटार मा पर्छ ।
ReplyDelete